नेपाल सरकार​

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय​

राष्ट्रिय किताबखाना

(शिक्षक)

  • Office team
    Office team
  • कार्यालय भवन
    कार्यालय भवन

    School Teacher's Record Office

  • Office Team
    Office Team
  • १९ औं स्थापना दिवस
    १९ औं स्थापना दिवस

    १९ औं स्थापना दिवस

सेवा निवृत्त शिक्षक शिक्षिकाहरुलाई निवृत्तभरण, उपदान लगायतका सेवा, सुविधा दिने व्यवस्था २०३५ सालमा भएपछि अभिलेख राख्ने र सेवा, सुविधाका कार्य क्षेत्रीय शिक्षा निर्देशनालयवाट हुँदै आएकोमा अलग्गै निकायबाट उक्त कार्य संचालन गर्ने उदेश्यले मन्त्रिपरिषद्को मिति २०५४ माघ २ गतेको निर्णय बमोजिम शिक्षा नियमावली २०४९ मा भएको (छैठौं संशोधन), २०५४ ले विद्यालय शिक्षक कितावखाना स्थापना भई

यस कार्यलाई २०५४।११।१९ गते देखि शिक्षा नियमावलीमा आवद्ध गरेपछि मिति २०५४।१२।२६ गते देखि शिक्षा मन्त्रालय, केशरमहल परिसरको एक कोठाबाट कार्य आरम्भ गरी वि.सं. २०५५ साल भाद्र महिनादेखि ताहाचल स्थित जिल्ला शिक्षा कार्यालय काठमाडौंको भवनमा स्थानान्तरण गरियो । हाल विद्यालय शिक्षक कितावखाना काठमाडौं महानगरपालिका वडा नं. १३ म्यूजियम मार्ग, छाउनीमा निर्माण भएको आफ्नै भवन वाट वि.सं. २०६६ जेष्ठ देखि सेवा प्रदान गर्दै आएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा रहेको यस विद्यालय शिक्षक कितावखाना सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो । यसले नीति निर्माताहरुलाई शिक्षक सम्बन्धी आवश्यक विवरण एवम् तथ्याङ्क उपलब्ध गराउनुका साथै सेवाबाट अलग भएका शिक्षकहरुलाई निवृत्तभरण, उपदान, पारिवारीक निवृत्तभरण पारिवारीक वृत्ती, शैक्षिक भत्ता तथा सन्तती वृत्ती, विरामी विदा (अस्थायी अवधिको समेत) को रकम जस्ता सेवा,सुविधाहरु प्रदान गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गर्दछ । विद्यालय शिक्षक कितावखानाले शिक्षकहरुको अभिलेख व्यवस्थापन लगायत जिल्ला शिक्षा कार्यालयको सिफारिश सहित सेवा निवृत्त वा सेवारत स्थायी शिक्षकहरुलाई शिक्षा नियमावली २०५९ (संशोधन सहित) वमोजिम उपलब्ध गराउनु पर्ने सेवा, सुविधाहरु निर्धारण गरी निरन्तर रुपमा आधुनिक प्रविधिको माध्यमबाट समेत छिटो, छरितो एवम् चुस्त, दुरुस्त रुपमा प्रदान गर्न सदैव प्रयासरत रहेको छ ।

DG

श्री युवराज पौडेल

(का.मु.उपमहानिर्देशक)
IO

श्री सेमन्त गौतम

सूचना अधिकारी
(शाखा अधिकृत)

मोवाइल नं.: ९८५११०६१८८

 

  सूचना

  • बिरामी बिदाको अभिलेख सम्बन्धमा ।

    बिरामी बिदाको अभिलेख सम्बन्धमा ।

    ...

    Read More
  • रमानाको फर्मेट पठाइएको सम्बन्धमा ।

    रमानाको फर्मेट पठाइएको सम्बन्धमा । Read More

  • अनिवार्य अवकाशको विवरण सच्चाइ पठाइएको सम्बन्धमा ।

    अनिवार्य अवकाशको विवरण सच्चाइ पठाइएको सम...

    Read More
  • परिपत्र सम्बन्धमा

    Read More

  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति २०८०-१०-०१ देखि मिति २०८१ असार मसान्त सम्म ।

    Read More

  • स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन पारित नगर्ने पालिकाहरुको विवरण सम्बन्धमा ।

    स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन पारित नगर्ने पालिक...

    Read More
  • म्याद नाघेको शिक्षकहरुको सिटरोल दर्ता गर्ने सम्वन्धमा ।

    म्याद नाघेको शिक्षकहरुको सिटरोल दर्ता गर...

    Read More
  • सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुले सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।

    Read More

  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति २०८०-०४-०१ देखि मिति २०८० पुस मसान्त सम्म ।

    Read More

  • पुनर्वहाली भएका शिक्षकहरुको ग्रेड सम्वन्धमा

    Read More

  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति २०७९-१०-०१ देखि मिति २०८० असार मसान्त सम्म ।

    Read More

  • २०७८/०७९ को शिक्षकहरुले सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।

    २०७८/०७९ को शिक्षकहरुले सम्पत्ति विवरण बुझाउने सम्बन...

    Read More
  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति २०७९-०४-०१ देखि मिति २०७९ पुस मसान्त सम्म ।

    Read More

  • विमा पोलिसी जारी नभएको शिक्षकहरुको विवरण अद्यावधीक गरी पठाउने बारे ।

    विमा पोलिस...

    Read More
  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति 2078-10-01 देखि मिति 2079 असार मसान्त सम्म ।

    Read More

  • आ.व. २०७७।७८ काे सम्पत्ति विवरण बुझाउने सम्बन्धमा

    आ.व. २०७७।७८ काे सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।<...

    Read More
  • सूचना सम्बन्धमा

    सूचना सम्बन्धमा

    ...

    Read More
  • २०७७/०७८ को शिक्षकहरुले सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।

    २०७७/०७८ को शिक्षकहरुले सम्पत्ति विवरण बुझाउने सम्बन...

    Read More
  • सेवानिवृत्त शिक्षकको प्राविधिक ग्रेड सम्वन्धमा

    सेवानिवृत्त शिक्षकको प्राविधिक ग्रेड सम्वन्धमा।

    ...

    Read More
  • कार्यरत स्थायी शिक्षकको तलवी प्रतिवेदन पारित गर्दा पालिकाले प्रयोग गर्नु पर्ने फाराम ।

    कार्यरत स्थायी शिक्षकको तलवी प्रतिवेदन पारित गर्दा प...

    Read More
  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति 2078-04-01 देखि मिति 2078 पुस मसान्त सम्म ।

    Read More

  • वोलपत्र रद्द गरिएको सम्वन्धमा ।

    वोलप...

    Read More
  • निवृत्त शिक्षकहरूकाे विदा प्रमाणित सम्वन्धमा ।

    निवृ...

    Read More
  • शिक्षक बढुवा सम्बन्धमा ।

    शिक्...

    Read More
  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति 2077-10-01 देखि मिति 2078 असार मसान्त सम्म ।

    Read More

  • आ॰व॰२०७६।०७७ को सम्पत्ति विवरण सम्वन्धमा ।

    आ॰व॰...

    Read More
  • तलवि प्रतिवेदन पारित गर्दा प्रयोग गर्नु पर्ने फारम ।

    Read More

  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति 2077-04-01 देखि मिति 2077 पुस मसान्त सम्म ।

    Read More

  • अनिवार्य अवकाश हुने शिक्षकहरूकाे नामावली मिति 2076-10-01 देखि मिति 2077 असार मसान्त सम्म ।

     Read More

  • सिटरोल सम्बन्धी सूचना ।

    सिटरोल सम्बन्धी सूचना ।...

    Read More
  • आ.व. २०७४/७५ काे सम्पत्ति विवरण सम्वन्धमा

    Read More
  • सम्पत्ति विवरण बुझाउने सम्वन्धमा सूचना

    सम्पत्ति विवरण बुझाउने सम्वन्धमा सूचना Read More

  • शिक्षकको वैयक्तिक तथा नोकरी विवरण फाराम पठाउने सम्वन्धमा सूचना

    Read More

  • आ.व. ०७५/७६ काे सम्पत्ति विवरण बुझाउने सम्वन्धमा सूचना

    आ.व. ०७५/७६ काे सम्पत्ति विवरण बुझाउने सम्वन...

    Read More
  • शिक्षकको वैयक्तिक तथा नोकरी विवरण फाराम पठाउने सम्वन्धमा सूचना

    Read More

  • अस्थायी शिक्षककाे सेवा सुविधा सम्वन्धमा

    अस्थायी शिक्षककाे सेवा सुविधा Read More

  • शिक्षकको वैयक्तिक तथा नोकरी विवरण फाराम पठाउने सम्वन्धमा सूचना

    Read More

  • तलवी प्रतिवेदनको नमूना

    Read More

  • शिक्षकले सम्पति विवरण बुझाउने सम्वन्धमा सूचना

    Read More

  • सेवा निवृत्त शिक्षकको सुविधा सम्वन्धमा

    Read More

  • शिक्षक विवरण पठाउने फारम​

    शिक्षक विवरण पठाउने फारम डाउनलोड ​गर्नुहोस्

    <...

    Read More
  • शिक्षक विवरण अद्यावधिक गर्ने सम्बन्धमा सूचना

    शिक्षक विवरण अद्यावधिक गर्ने सम्बन्धमा

    ...

    Read More
  • शिक्षक विवरण पठाउने फारम​

    शिक्षक विवरण पठाउने फारम​

    ...

    Read More
  • शिक्षक विवरण पठाउने सम्वन्धमा सूचना

     शिक्षक विवरण पठाउने सम्वन्धमा सूचना 

    ...

    Read More
  • शिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको पत्र -२०७४।०५।११

    शिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको पत्र -२०७४।०५...

    Read More
  • स्वीकृति सम्पत्ति विवरण फारम

    स्वीकृति सम्पत्ति विवरण फारम डाउनलोड गर्नुहोस् |

    ...

    Read More
  • अधिकार पत्र बनाउने शिक्षकहरुको नामावली

    अधिकार पत्र बनाउने शिक्षकहरुको नामावली

    Read More

  • अनिवार्य अवकाश हुनेको नमावली पठाएको बारे सूचना

    अनिवार्य अवकाश हुनेको नमावली पठाएको बारे सूचना

    ...

    Read More
  • सिटरोल दर्ता सम्वन्धमा

    Read More

  • बिदाको अभिलेख प्रमाणीत गर्ने

    बिदाको अभिलेख प्रमाणीत गर्ने सम्ब...

    Read More
  • तलवी प्रतिवेदन पारित गर्ने सम्बन्धि सूचना

    तलवी प्रतिवेदन परित गर्ने सम्बन्धि सूचना ।

    ...

    Read More
  • सम्पत्ती विवरण सम्वन्धी सूचना

    सम्पत्ति विवरण सम्वन्धि सूचना मितिRead More

  • सम्पत्ती विवरण सम्वन्धी सूचना

    सम्पति विवरण पठाउन हुन सम्वन्धित शिक्षक तथा ताहाँ कर...

    Read More
  • आ.व.२०७३/७४ को सम्पत्ती विवरण पठाउन हुन सम्वन्धित शिक्षक तथा ताहाँ कर्यालयमा सूचना

    आ.व.२०७३/७४ को सम्पति विवरण पठाउन हुन सम्वन्धित शिक्...

    Read More
  • आवश्यक कागज पत्रहरू

    क. निवृत्तभरण

    • शुरु स...

      Read More

परिचय

सेवा निवृत्त शिक्षक शिक्षिकाहरुलाई निवृत्तभरण, उपदान लगायतका सेवा, सुविधा दिने व्यवस्था २०३५ सालमा भएपछि अभिलेख राख्ने र सेवा, सुविधाका कार्य क्षेत्रीय शिक्षा निर्देशनालयवाट हुँदै आएकोमा अलग्गै निकायबाट उक्त कार्य संचालन गर्ने उदेश्यले मन्त्रिपरिषद्को मिति २०५४ माघ २ गतेको निर्णय बमोजिम शिक्षा नियमावली २०४९ मा भएको (छैठौं संशोधन), २०५४ ले विद्यालय शिक्षक कितावखाना स्थापना भई

विस्तृत

उद्देश्य

सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुको शुरु नियूक्ति देखि अवकाश हुँदा सम्मको आभिलेख सुरक्क्षित र व्यवस्थित रुपमा अद्यावधिक गर्ने ।

सेवाबाट अलग भएका शिक्क्षकहरुले निवृत्तभरण उपदान​, औषधी उपचार खर्च, पारिवारीक निवृत्तभरण, सन्तती वृत्ती, विरामी विदा ( अस्थायी अवधिको समेत​) को रकम आदि सुविधा उपलब्ध गराउने र सो को अभिलेख रख्ने।

विस्तृत

सम्पादन हुने कार्यहरु

बिद्यालय शिक्षक किताबखानाको काम, कर्तव्य र अधिकार

(क) शिक्षकहरुको नोकरी अभिलेख अद्यावधिक राख्ने,

(ख) शिक्षकको निवृत्तभरण र उपदानको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने,

विस्तृत

डाउनलोड गर्नुहोस

20170329_170629.jpg3.jpg4.jpg5.jpgIMG_1845.jpgpariwar.jpgpct.jpg
© 2024 राष्ट्रिय किताबखाना (शिक्षक)